प्रदेश

दाङमा निसासिएर एक जनाको ज्यान गयो



दाङ, ०३ चैत्र । दाङमा कोठामा लागेको आगोका कारण निसासिएर शुक्रवार (आज) एक जनाको ज्यान गएको छ ।

आगोका कारण निसासिएर दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ देवीगञ्जकी ४० वर्षकी पार्वती घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । एक कोठाको घरमाभित्र ओढ्ने ओछ्याउने कपडामा आगो लागेको र घर्तीको भित्रै निसासिएर ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६