प्रदेश

जातिय विभेद उन्मुलनलाई ब्यवहारमा पूर्ण कार्यान्वयन गरौंः अध्यक्ष शर्मा




कपिलवस्तु, ७ चैत्र ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा ५८ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस अर्थात २१ मार्चको अवसरमा एक प्रेस विज्ञप्ती जारी गदै सबै प्रति मानविय ब्यवहार गर्न आग्रह गर्नु भएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी सन्देशमा २१ औं शताब्दीमा मानवीय ब्यवहार उच्च मर्यादित, सभ्य हुन आवश्यक रहेको चर्चा गर्दै कुनै पनि प्रकारको जातिय विभेद गर्नु मानविय अपराध रहेको विज्ञप्तीमा भनिएको छ । जारी विज्ञप्तीमा सबै राजनैतिक दललाई जातिय विभेद उन्मुलनलाई ब्यवहारमा पूर्ण रुपमा कार्यान्वयनका निम्ति प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६