खोज–अनुसन्धान

६ महिने मनोविर्मश अभ्यास




कपिलवस्तु २४ चैत्र ।कपिलवस्तुमा ६ महिने मनोसामाजिक मनोविर्मश तालिम शुरु भएको छ । स्टोमा फाउण्डेसनको सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा १४ पालिकाका १४ जना महिलाका लागि उक्त तालिम शुरु भएको हो ।

६ महिना तालिम लिइसकेपछि सम्बन्धित पालिकामा गई मनोविमर्श केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको संस्थाका अध्यक्ष सुर्य कुमारी शाहिले बताउनु भयो ।

तालिममा मनोविमर्शकर्ता प्रकाश घिमिरे र शान्ति पण्डितले सहजिकरण गर्नु भएकोछ ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६