कपिलवस्तु २८ चैत । नेपाल यातायात मजदुरसंघको केन्द्रिय समितीमा कपिलवस्तुका यूवा समाजसेवि सूर्य प्रसादबराल निर्वाचित भएका छन् । विरगंजमा भएको सातौ राष्ट्रिय महाधिबेशनवाट केन्द्रिय सदस्यमा निर्वाचित भएकाहुन् । बराल नेपाली कँंग्रेस बाणगंगाका सचिव समेत हुन् । उक्त महाधिबेशनको समुद्घाटन नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गर्नु भएको थियो । हाल कांग्रे्स राजनीतिमा सकृय बराल यातायात ब्यावसायी समेत हुन् ।
२८ चैत्र २०७९, मंगलबार
प्रतिक्रिया