अर्थ-वाणिज्य

फोहोर फाले १ हजार जरिवना गर्ने पालिकाको नीति




दाङ ३० चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कमलरोड टोलको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ ।नयाँ वर्षको अवसरमा कमलरोड टोल विकास संस्थाले बुधबार आफ्नो क्षेत्र भित्र पर्ने पुर्व पश्चिम राजमार्ग अन्तरगत दोलाईखोला पुल वरपर र राजमार्ग क्षेत्रमा सरसफाई गरेको हो ।
पछिल्लो समय राजमार्ग छेउछाउ र पुलमुनि फोहोर बढ्न थालेपछि टोलविकास संस्थाको सक्रियतामा सरसफाई गरिएको संस्थाका अध्यक्ष ले बताएका छन् ।त्यस्तै संस्थाको बुधबार बसेको बैठकले जथाभावी फोहोर फाल्नेलाई रू १ हजार जरिवाना तिराउने र आफ्नो घरवरपरका फोहोर आफै व्यवस्थापन गर्ने निर्णय समेत गरेको टोल विकास संस्थाकि सचिव राधा पाण्डेले जानकारी दिएकी छिन् ।पालिकाको सरसफाई नीती अनुसार यस्तो ब्यस्था गरिएको हो ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६