अर्थ-वाणिज्य

महासंघको निर्वाचनवाट यी १४ निर्वाचित भए : अरुको नतिजा आउदै




काठमाडौ ३० चैत् । उद्योग वाणिज्य महासंघमा आज भएको निर्वाचनको वस्तुगत सदस्यतर्फहरुको मतगणना सकिएको छ ।कुल १४ जना सदस्य हुने व्यवस्था रहेकामा २८ जनाको उम्मेदवारी परेको थियो । यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन् ।बस्तुगतमा उमेशलाल श्रेष्ठको टिमको वर्चस्व रहेको छ । उमेशलालको प्यानलबाट ८ जनाले जितेका छन् । अन्य बाँकी राचन्द्र संघाई र अन्जन श्रेष्ठको प्यानलबाट जितेका छन्।
यी हुन् बस्तुगत तर्फका विजयीहरू :

अरनिको राजभण्डारी– ७६

कमला श्रेष्ठ – ६६

डा। सुबोध कुमार गुप्ता – ७५

नरेशलाल श्रेष्ठ– ९१

नानीराज घिमिरे– ७२

पशुपतिदेव पाण्डे– ६५

भक्तबहादुर हमाल– ७२

मनोज अधिकारी– ६७

रविन पुरी– ७४

राजकुमार कार्की राजु– ६२

लिनेप्रसाद प्रधान– ८९

शिव प्रसाद घिमिरे– ८१

शोभा जावाली– ७२

हरिबहादुर कार्की– ८२

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६