राजनीति

समृद्ध नेपालबाट मात्र शहिदका सपना पुरा हुनेछन्ः जिल्ला अध्यक्ष शर्मा




कपिलवस्तु, ११ वैशाख ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले लोकतन्त्र दिवस २०८० को अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहितहरु प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ । जिल्ला अध्यक्ष शर्माले लोकतान्त्रिक पद्धतीलाई संस्थागत गर्दै लोकतन्त्र भित्रका सुन्दर पक्षलाई राजनैतिक दलहरुले आत्मसाथ गर्दै जनअपेक्षा पुरा गर्नका निम्ति राजनैतिक दलहरुबीचको सहकार्यमा जोड दिनु भएको छ । जारी सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न लोकतन्त्र दिवसले हामि सबैमा प्रेरणा प्रदान गर्ने शुभेच्क्षा ब्यक्त गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६