काठमाडौं, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।
उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थल स्रोतले बतायो । १६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा आगलागी भएकाे हाे । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।
११ बैशाख २०८०, सोमबार








प्रतिक्रिया