प्रदेश

तिनाउ खोलामा डुबेर किशोर बेपत्ता



पाल्पा, १३ वैशाख । तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलामा डुबेर बुधबार एकजना बेपत्ता भएका छन्। रूपन्देहीको सिद्धार्थ नगरपालिका-८ का १७ वर्षीय शिशिर उपाध्याय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।​

साथीहरूसँग घुम्न आएका उनी पौडी खेल्ने क्रममा उनी दिउँसो पौने दुई बजे डुबेका हुन्। उनको अहिले खोजी कार्य भइरहेको प्रनाउ थापाले बताए।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६