अर्थ-वाणिज्य

यूवा उद्यमी भविश्यक रोज्न १५ दिने तालिममा ब्यस्त: शिकेको सीपलाई पेशामा रुपान्तरण गर्ने प्रतिवद्धता




नेपाल घरेलु तथा साना उधोग महासंघ कपिलवस्तु शाखा र बाणगङा नगर पालिकाको सहकार्यमा संचालित नगर भित्रका बिपन्न, अल्पसंख्यक, बेरोजगार युवारयुवती लक्षित लघुउद्दमशिलता अन्तर्गत स्वरोजगार मुलक १५ दिने निसुल्क सरसफाइ सङ संबंधित ूहेन्डवास, डिसवास, टायल क्लिनरू जस्ता बस्तुको उत्पादन तथा प्याकेजिङ सम्बन्धि तालीमवाट खास गरी महिला र यूवा उद्यमीले भविश्य खोज्न लागि परेका छन् ।

महासंघ शाखाका महासचिव रविन्द्र पौडेलका अनुसार ३० जना यूवा यूवती सो तालिममा सहभागि छन् । तालिम १०औ दिन आइपुग्दा सहभागीोहरुको उत्साहजनक कार्य गरेको देक्दा आनन्द लागेको वताउनु भयो । यूवा उद्यमी भविश्यक रोज्न १५ दिने तालिममा ब्यस्त भएका मध्येका एक सरोज कुमार क्षृत्रीले भन्नु भयो शिकेको सीपलाई पेशामा रुपान्तरण गर्न हामी प्रतिवद्धछौं ।

बाणगंगा नगरले यस प्रकारका यूवा उद्यमी र स्वरोजगार यूवा तयार पार्न महासंघ संघ समन्वयन गरेर यस काम गरि रहेको मेयर चक्रपाणी अर्यालले वताउनु भयो । यो तालिम निकै फलदायि रहने महासंघका केन्द्रिय सचिव भेषराज पाण्डेले वताउनु भयो ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६