प्रदेश

आँउदो शुक्रवार लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन




कपिलवस्तु, १० जेठ ।
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गते शुक्रवारका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयबाट आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफासिमा अधिवेशन आह्वान भएको जनाइएको छ । नेपालको संबिधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० जेठ १२ गते शुक्रबार दिनका १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी)मा माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले प्रदेशसभाको अधिवेशन आह्वान गर्नु भएको छ । विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६