देश

रास्वपा सांसद कंसाकारले लिइन् शपथ



काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। सोमबार सभामुख देवराज घिमिरेले संसद सचिवालय सिंहदरबारमा सांसद कंसाकारलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गत चैतमा डा। ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै रास्वपालेउनलाई सांसदबाट हटाएको थियो। उनकै ठाउँमा रास्वापले एसिड आक्रमणमा परेकी कंसाकारलाई सांसदमा सिफारिस गरेको थियो।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६