अर्थ-वाणिज्य

सत्तासाझेदार जनमत पार्टीले बजेट जलायो



नकपुरधाम ८ असार  । जनमत पार्टीले संघीय सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटको प्रतिलिपि जलाएको छ ।जनमतका नेता तथा कार्यकर्ताहरूले पर्साको वीरगञ्जमा जुलुस निकाल्दै बजेटको प्रतिलिपि जलाएका हुन् ।

उनीहरूले ‘मधेशविरोधी बजेट मुर्दावाद’ को नारासमेत लगाए ।जुलुसमा जनमतका केन्द्रीय नेता वीपी साह, पूर्वमन्त्री करिमा वेगमलगायतका नेता कार्यकर्ता सहभागी थिए । नेता साहले सरकारले औपनिवेशिक शासनकै शैलीमा मधेशबाट कर लिने तर बजेट नदिएको बताए ।
जनमतका अध्यक्ष डा। सीके राउतले समेत बजेट मधेशविरोधी रहेको भन्दै नसच्याएसम्म पारित हुन नदिने सदनमै चेतावनी दिइसकेका छन् ।

प्रकाशित : ८ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६