गण्डकी

पोखरामा चट्याङ लागेर एक जनाको ज्यान गयाे



कास्की, १० असार । पोखरा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर ४९ वर्षीय देवबहादुर विकको गएकाे हाे । 

चट्याङ लागेर बेहोस भएका उहाँलाई मेट्रोसिटी अस्पताल पोखरामा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषण गरेका हुन् ।

उहाँकाे शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएकाे प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६