खोज–अनुसन्धान

एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति, कुन प्रदेशमा कहिले हुनेछ?



बुटवल ८ साउन । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति तय गरेको छ । एमालेले आगामी भदौ र असोजमा प्रदेश अधिवेशन गर्ने भएको हो ।एमालेका अनुसार कोशी प्रदेशको अधिवेशन असोज १२–१३ गते हुनेछ भने मधेश प्रदेशको असोज ५ र ६ गतेका लागि तोकिएको छ । त्यस्तै बागमती प्रदेशले अधिवेशन असोज ८–९ गते हुनेछ ।
भदौको १६ र १७ लुम्बिनीको, २९ र ३० गते कर्णालीको र २२ र २३गते सुदूरपश्चिम प्रदेशको अधिवेशन मिति तोकिएको छ ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६