खोज–अनुसन्धान

संस्कृत विश्वविद्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा तालबन्दी




दाङ ५ भदौ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा तालबन्दी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीहरुले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुग्ने गरी गत साउन ३१ गते गरिएको सहमतिप्रति गम्भिर ध्यानाकर्षण गराउदै अखिल क्रान्तिकारी नेता बिष्णु चौधरी, अखिल क्रान्तिकारी नेपाल संस्कृत विश्वविद्यालय रा।क। प्रमुख सचिव अभय प्रताप चौवे र अखिल क्रान्तिकारी केन्द्रीय आयुुर्वेद विद्यापिठ मुल ईकाइ समितिका गणेश पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै तालबन्दी गरेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुल्ला गरेको आवेदनमा कुनै पनि लिखित वा मौखिक परिक्षाफ सार्वजानिक नगरी सेवा आयोगले आफ्नो कुनै पनि अधिकार प्रयोग नगरी लोक सेवा आयोगलाई आफ्नो अधिकार दिई सीमित व्यक्तिको स्वार्थका लागि नेपाल संस्कृत विश्वविद्यालयको गरिमालाई आँच आउने काम गरेकाले तत्काल उक्त काम सच्याउन माग राख्दै तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका नेता बिष्णु चौधरीले विज्ञप्ती उल्लेख गरिएको जानकारी दिए ।नेपाल संस्कृत विश्वविद्यालय र सेवा आयोगका कर्मचारीहरुले निहित स्वार्थ देखिएकाले तत्काल सेवा आयोगको उक्त कदम सच्याउदै र सेवा आयोगका पदाधिकारी तथा केही कर्मचारीहरुको

प्रकाशित : ५ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६