अर्थ-वाणिज्य

कपिलवस्तुकी घिमिरे राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा मूल्यांकन संयुक्त समितिको सभापति उम्मेदवार




कपिलवस्तु १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।एमालेले तीन वटा समितिको सभापति पाउने दलहरूबीचको सहमतिपछि एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।जसअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को सभापतिका लागि विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

घिमिरे कपिलवस्तुवाट राष्ट्रिय सभामा निर्वाचित सांसद हो । उहा एमालेको पोलिट ब्यूरो सदस्य समेत हुनु हुन्छ । यस्तै एमालेले सार्वजनिक लेखा समितिको सभापतिको उम्मेदवार ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार किरणकुमार साहलाई उम्मेदवा रबनाउने निर्णय गरेको हो ।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६