रुकुम पश्चिम ११ भदौ । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का रूकुमपश्चिम जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।पार्टीका जिल्ला कमिटी अध्यक्ष हरिप्रसाद शर्मासहित ४७ जना नेताहरू नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य हरिप्रसाद शर्माले जानकारी दिए ।
११ भाद्र २०८०, सोमबार








प्रतिक्रिया