दाङ १२ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू यही भदौ १६ गते चीन भ्रमणमा जाने भएका छन् ।चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनीहरू चीन भ्रमणमा जान लागेका हुन् ।पोखरेल नेतृत्वको भ्रमण दलमा सहभागी हुने नेताहरूको नाम भने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । भ्रमण टोलीले बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
१२ भाद्र २०८०, मंगलबार
प्रतिक्रिया