ब्रेकिंग न्युज

प्रचण्डलाई बालेनले किन भने चोर सरकार ? आगो नै लगाई देलान त सिंहदरवारमा ?



काठमाडौ १६ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् ।महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले ञचोर सरकारझ भन्दै आक्रोश पोखेका छन् । अहिले बालेनले फेसबुकमा लेखेको स्टाटस सामाजिक सजालमा निकै चर्चाको बिषय बनेको छ । उक्त स्टाटसको पक्ष र बिपक्षमा ब्यापक चर्चा, टिकाटिपणी भईरहेको देख्न सकिन्छ ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६