प्रदेश

गुणस्तरिय शिक्षा अहिले आवश्यकता होः प्रतिनिधि सभा सदस्य अधिकारी



कपिलवस्तु, २४ भदौ ।

गुणस्तरिय शिक्षा अहिले आवश्यकता रहेको बताउनु भएको छ । प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएकोे छ । वाणगगा नगरपालिका वाड न. ३ गंगौलियामा रहेको कलेजले आईतबार स्वागत कार्यक्रमलाई सम्बोधन गदै सो कुरा बताउनु भएको हो । प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले गुणस्तरिय शिक्षा अहिले आवश्यकता रहेको बताउनुभएको छ । सैद्धान्तिक र प्राविधिक शिक्षा संगै पछिल्लो समय नैतिक पनि आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा बोल्दै आफुले अध्यन गरेको विषयबस्तु अनुसार व्यावहारमा ल्याउनु पर्ने बताउदै उहाँले भन्नु भयो यस्तै शिक्षा विकास सम्वन्य एकाइ कपिलबस्तुका प्रमुख थानेस्वर घिमीरेले देशको भविष्य निर्माण गर्ने, योजना बनाउन, देश विकासका परविर्तन ल्याउने जनशक्ति अहिलेका भाइबैनिको हातमा भएकोले शिक्षा सगै सिप विकास तर्फ ध्यान दिन अनुरोध गर्नु भयो ।

यता वाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि सीले माध्यमिक शिक्षा अध्यरत अबस्थामा नै विधार्थिले भविस्यको योजना बनाउने हुदा तेहि अनुसार पढ्नु पर्ने बताउनु भयो । अबको समय शिक्षमा मात्रै ध्यान दिन विाद्यार्र्थीहरुलाई अनुरोध गर्नुभयो ।

यता लुम्विनि भिजन कलेजका सन्चालक समिती अध्यक्ष सरोज खनाल यस विद्यालयले विगतका वर्षेहरुमा पनि विभिन्न यस्ता खालका कार्यक्रम गर्दै आएको क्यापसे बताउनु भयो ।

कार्यक्रममा कलेजलका प्रिन्सिपल सुन्दर पाण्डेले कलेज छोटो समयमै विद्यार्थीहरुको रोजाईको केन्द्र विन्दु बनेको बताउदै गुणस्तरिय शिक्षा प्रदान गर्न आफुहरु लागि परेको जिकिर गर्नुभयो । कार्यक्रममा विभिन्न समाजसेवि, बुद्धिजिबी, शैक्षिकव्यक्तित्व, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २५ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६