अर्थ-वाणिज्य

एकै वर्षमा ६ ठूला पुल बनेपछि धेरै सडक सदावहार संचालनमा आउने




पाल्पा २६ भदौ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाले गएको आर्थिक वर्षमा पाल्पामा ६ वटा सडक खण्डमा पर्ने खोलामा पुलको निर्माण कार्य सम्पन्न गरेको जनाएको छ ।विभिन्न मितिमा टेन्डर भएका पुलको निर्माण कार्य सम्पन्न भएको हो । आर्थिक वर्ष २०७९÷८० मा करिब १३ करोड ९१ लाख ५९ हजार १ सय ५४ रुपैयाँ लागतमा पुल निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो ।
सम्पन्न भएका पुलहरु मध्येमानिर्माणको जिम्मा पाएका काष्ठमाण्डप तिरुपति जेभी निर्माण कम्पनीले रुप्से चिदीपानी बदवारी पक्की पुलको काम सकेको हो । यस्तै प्रदीप कन्स्ट्रक्सन निर्माण कम्पनीको जिम्मेवारीमा रहेको झडेवा, रहवास, बहादुरपुर ज्यामिरे सडक खण्डको आरुड्डखोला पुलको निर्माण कार्य सम्पन्न भएको छ ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६