प्रदेश

कपिलवस्तुः साढे ६ क्विन्टल रक्तचन्दन बरामद




कपिलवस्तु, १४ असोज । 
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रक्तचन्दन सहित  पक्राउ ८ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६.५ क्विन्टल रक्तचन्दन  सहित उनिहरु पक्राउ परेका हुन् ।

रक्तचन्दन बोकेर ल्याउँदै गरेको लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

बुद्धभूमि नगरपालिका वडा न. १ पत्थरकोट बाट उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको थप विवरण आउन बाँकी छ । 

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६