अर्थ-वाणिज्य

घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य : नगरे २५ लाख जरिवाना र ६ महिना कैद




कपिलवस्तु २४ असोज । अब घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य भएको छ । लाइसेन्स नलिइ घरजग्गाको कारोबार गरे कारबाही हुनेछ ।मालपोत ऐन २०३४ संशोधनमार्फत घरजग्गा कारोबारका लागि लाइसेन्स अनिवार्य गर्न लागिएको हो ।उक्त व्यवस्था भएको केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जन सहित पारित गरेको छ ।उक्त विधेयकमा अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई २५ लाख रुपैयाँ जरिवाना, ६ महिना कैद वा दुवै सजायँ हुने व्यवस्था थपिएको छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६