अर्थ-वाणिज्य

दिउँसो सामान लोड र अनलोड गर्न नपाइने




बाँक २७ असोज ।नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक व्यवस्थापनका लागि मालवाहक सवारी साधन र अन्य सवारी साधनको व्यवस्थापनको काम अघि बढाएको छ । मालवाहक सवारी साधनबिच सडकमा घण्टौँसम्म रोकेर सामान राख्ने र निकाल्ने कार्यले ट्राफिक व्यवस्थापनमा समस्या परेपछि नयाँ नियम कार्यान्वयनमा ल्याइएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उपमहानगरपालिका भित्र मालवाहक सवारी साधनलाई बिहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने नियम बनाइएको भन्दै नगर प्रमुख विष्टले नियम कार्यान्वयनका लागि नगर प्रहरीलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।

प्रकाशित : २८ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६