ब्रेकिंग न्युज

एमाले महासचिव पोखरेलको घरदैलो अभियान तीब्र




दाङ, ६ कात्तिक । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल जनतासँग भलाकुसारीका साथै दसैंको शुभकामना आदान प्रदान गर्न दाङका जनताको घर आँगनमा पुग्ने क्रम तीब्र पार्नु भएको छ । दसैंको शुभकामना आदानप्रदानका क्रममा जनताहरूले महासचिव पोखरेललाई कुनै पार्टी, विचार र आस्था भन्दा माथि उठेर सबैको सामूहिक भेला र गुनासा सुन्ने नेताको रूपमा आफूले पाएको धारणा राखेका थिए ।विकास र दाङको समृद्धिको अभिभावकका रुपमा महासचिव पोखरेललाई हेरेको जनताहरूको धारणा थियो ।धर्मपत्नी समेत रहेकी एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य तथा दाङका स्थानीय नेताहरूसहित उहा जनताको घरदैलोमा पुग्नु भएको हो ।

प्रकाशित : ६ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६