अर्घाखाँची ५ कार्तिक ।एमाले अर्घाखाँचीको स्वयमसेवक टोली भुकम्पपछिको पुनरनिर्माणकालागि आज रुकुम पश्चिम प्रस्थान गरेकोछ । नेकपा एमाले केन्द्रको निर्देशन र प्रदेश कमिटीको योजना अनुसार कार्तिक १७ गते गएको भुकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाका लागि हिडेको हो ।
टोलीले अस्थायी आवास निर्माणका लागि २०८० मंसिर ५ गतेदेखि १७ गतेसम्म रहने छ । नेकपा एमाले अर्घाखाँचीको १५ जनाको टोली जिल्ला कमिटी उपसचिव कमरेड शम्भु प्रसाद पोख्रेलको नेतृत्वमा रूकुम पश्चिम तर्फ प्रस्थान गरेको हो ।
प्रतिक्रिया