देश

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन



काठमाडौँ, ०७ मंसिर । बल्खुमा मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ । आज प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

प्रकाशित : ७ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६