अर्थ-वाणिज्य

आगलागीमा परेर चार जनाको मृत्यु



 बर्दिया ९ मंसिर ।  बर्दियाको गुलरियास्थित एक घरमा गएराति भएको आगलागीमा परेर चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया ४ तुलापुरको एक घरमा राति १० बजे आगलागी भएको हो। 

प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिं बुढा छन्। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित : ९ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६