प्रदेश

पत्रकार केसीको उपचारको लागि अमेरिकबाट सहयोग



कपिलवस्तु, १८ मंसिर । नेपाल पत्रकार महासघं कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्यको विशेष प्रयासमा ब्लड क्यान्सर पीडित पत्रकार दिपक कुवँर (केसी) को उपचारका लागि १ लाख १ हजार सहयोग प्राप्त भएको छ ।

अध्यक्ष बज्राचार्यको प्रयास र अमेरिकमा बसोबास गर्ने नेपालीहरुको सहयोगबाट रु १ लाख १ हजार रकम पत्रकार केसीको खातामा जम्मा गरिएको छ ।

नेपाल पत्रकार महासघं कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्यले चन्द्रौटाका पत्रकार सनिउल्ला धोबीलाई हस्तान्तरण गर्नु भएको हो ।

अमेरिका बसोबास गर्ने धुर्व सिंह सिलवालले ५१ डलर, ज्योती सिंह सिलवालले ५१ डलर, प्रविन खड्काबाट ५१ डलर, रोसन खड्का ५१ डलर, विश्व कर्ण १०१ डलर, असोज श्रेष्ठ १०१ डलर, डिम्पल श्रेष्ठ १०१ डलर, विशाल श्रेष्ठ १०१ डलर,पवन अर्याल ५० डलर, सरोज घिमिरे ५१ डलर, नरोत्तम बहादुर श्रेष्ठ ५१ डलर, राधा देवि सिलवाल ५८ डलर सहयोग रकम संकलन गरि पत्रकार महासघं बज्राचार्यको खातामा पठाउनु भएको थियो ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६