खोज–अनुसन्धान

पशुपंक्षीको वैज्ञानिक विधिबाट बीमा‌ङक रकम निर्धारण विधि लागू



कपिलवस्तु १२ पुस ।नेपाल बीमा प्राधिकरणले कुखुरा, हाँस, कालीज लगायतका प‌क्षीको बीमा‌ङ्क निर्धारणमा वैज्ञानिक विधि प्रयोगमा ल्याएको छ। यसअघि बीमाङ्क रकम निर्धारण गर्दा चल्लाको खरिद र उत्पादन लागतका आधारमा हुँदै आएकोमा अहिले यी दुबैको सम्मिश्रणबाट बीमा‌ङक रकम निर्धारण विधि प्राधिकरणले सार्वजनिक गरेको छ।

प्राधिकरणले पौष १६ गतेदेखि प्रचलनमा ल्याउने तयारी गरेको प‌क्षी बीमामा प्राधिकरणले बीमाङ्क रकम निर्धारणका लागि शुत्र ९फर्मुला० नै तय गरिदिएको छ। यसअघि २०७९ साउन १ गतेदेखि लागू गरिएको “कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा निर्देशिका २०७९” को प्रावधान अन्तर्गत कृषी प्राविधिकले दिएको प्रतिवेदनका आधारमा, बीमितले पेश गरेको बीजकको आधारमा वा बजार मूल्यका आधारमा बीमाङ्क रकम निर्धारण गर्दै आएको थियो । यसअघि बीमित र बीमकको सहमतिमा प‌ंक्षी बीमालेख अन्तर्गत बीमा‌ङ्क रकम निर्धारण हुँदै आएकोमा ”प‌ंक्षी बीमालेख २०८०” लागू भएपछि पौष १६ गतेदेखि प्राधिकरणले तयार पारेको बीमाङ्क निर्धारण विधि मार्फत् मात्र बीमाङ्क रकम निर्धारण गर्न सकिनेछ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६