देश

भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडौंमा



काठमाडौं, १८ पौष। नेपाल भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा समझौता गर्न भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडौं आइपुगेको छ।

दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

नेपाल भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बुधबार काठमाडौंमा बस्दै छ। यस बैठकमा इनर्जी बैंक बनाउनबारे सहमतिको प्रयास हुनेछ। सहसचिवस्तरमा हुने सहमतिलाई यही पुस २०/२१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइनेछ।

प्रकाशित : १८ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६