अर्थ-वाणिज्य

संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा



घनश्याम लुम्बिनी २१ पुस । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् सिमाजको शनिबार लुम्बिनीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले गौतमको अध्यक्षतामा ३ सदस्य पछि मनोनित गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खड्का, सचिव दिपक घिमिरे, कोषाध्यक्षमा दशरथ घिमिरे, समावेशी सचिव राधा बस्नेत९रिया० रहेका छन् । त्यसै गरि सदस्यहरूमा अर्जुन कुमार अधिकारी, किरण जिसी, अमरराज भण्डारी, छवि पुरी, यमकला भुसाल, टोपराज शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित : २१ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६