कृषि

३ सय १४ को हात्तीपाईले परीक्षणमा सून्य नतिजा



सीता बेल्बासे
कपिलवस्तु २४पुस ।कपिलवस्तुमा हात्तीपाईलेको अवस्था पत्ता लगाउन सर्वे गरिएको छ । बाणगंगा नगरपालिकाका वडा न।१मा ३ सय १४ जनाको परक्षिण गर्दा कुनै परिवारको सदस्यको रगत पोजेटिभ नभेटिएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले बुद्धआवजलाई जानकारी गराउनु भयो । किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौडाद्धारा आयोजित रोग निवारण समबन्धी ईपिडीमियोजीकल सर्वे ले गरेको परिक्षण पहिलो चरणको सफल भएको उहाँले जानकारी दिनु भयो । साथै हात्तीपाईले सर्वे परिक्षणमा सहयोग पुराउने नगर प्रमुख उपप्रमुख साथै स्वास्थ्यकर्मी सहभागि सम्पुर्ण नागरीक सबैमा शाखा प्रमुख पौडेलले धन्यावाद समेत दिनु भयो ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६