खोज–अनुसन्धान

सुकुम्बासीका समस्या समाधान नभए पछि विरोध रयाली

कपिलवस्तु २५ पुस ।नेपाल कम्युष्टि पार्टी (विप्लव) को भात्तृ संस्था अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको बृहत विरोध र्याली कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । सुकुमवासीको समस्या समाधान नगरेको भन्दै शिवराज नगरपालिका, विजयनगर गाँउपालिका सुकुमबासीहरुले विरोध र्याली निकालेको नेपाल कम्युष्टि पार्टी पश्चिम कपिलवस्तुका सचिव विनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो ।
करिब ५ सय जना भन्दा बढी सुकुमबासीको सहभागितामा बृहत विरोध र्याली कार्यक्रम सम्पन्न भएको अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको प्रमुख तथा सुकुमवासी अगुवा खुमनसिंह परियारले जानकारी दिनुभयो ।चन्द्रौटा खसि बजारबाट लिकालिएको र्याली ने वडा प्रहरी कार्यालय हुदै नगरपालिका कार्यालय समेत गएको थियो ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६