अर्थ-वाणिज्य

सामुदायिक बिद्युत बितरक संस्थाको अध्यक्षमा पुन रसिद खा निर्वचित



कपिलवस्तु २९ पुस ।कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित सामुदायिक बिद्युत बितरक संस्थाको १५ औं साधारण सभा तथा अधिबेशनबाट पुनः समाजसेवी अब्दुल रदिस खाँ अध्यक्षमा निर्बिरोध निर्बाचत हुनु भएको छ । खाँको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा गोबिन्द प्रसाद पौडेल, सचिवमा शिवपुजन यादव, सह सचिवमा गोपाल सापकोटा, कोषाध्यक्षमा देबी भण्डारी रहेका छन । सदस्यहरुमा हेमलाल शर्मा, नश्रुल्लाह धुनिया, दिप नारायण भुसाल, राजेन्द्र प्रसाद धरिकार, उमेश चौहान, मुन्नीलाल मुराउ, भानमति पासी र नगेन्द्र यादव रहेका छन ।यस्तै सल्लाहकारमा बरिष्ठ समाजसेबी ललित गुरुङ सहीत ८ जना छन ।

प्रकाशित : २९ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६