अन्तर्राष्ट्रिय

दुर्घटना अपडेट : त्रिशूलीमा खसेको भारतीय प्लेटको बोलेरो खाली भेटियो



चितवन २ मघ । त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो रहेको सशस्त्र प्रहरीको गोताखोर टीमले पत्ता लगाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बीआर ०९ जीसी १४३०नम्बरको सिङ्गल क्याब भएको बोलेरो गाडी हो ।गाडीभित्र मान्छे र सामान पनि केही नभएको अवस्थामा भेटिएको डिएसपी भण्डारीले जानकारी दिए ।मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम भइरहेको पनि उनले बताए ।

प्रकाशित : २ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६