प्रदेश

पूर्वाधार निर्माणका लागि एडिबी र ७ पालिकाबिच सम्झौता



लुम्बिनी, ३ माघ ।

नेपाल सरकार र एसियाली विकास बैँक (एडिबी) बिच पुर्वाधार निर्माण तथा विस्तारका लागि रु।६ अर्ब बराबरको सहुलियतपूर्ण ऋणमा सम्झौता भएको छ ।

एसियाली बिकास बैंकद्वारा ७५३ वटा पालिका मध्ये पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, रुपन्देहीका सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सिद्धार्थ नगरपालिकाको पूर्वाधार विकास र विस्तारका लागि अनुदान सहायता तथा सहुलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको हो ।

अर्थ मन्त्रालय तथा शहरी विकास मन्त्रालय सिंहदरबार काठमाडौमा बुधबार औपचारिक रुपमा १ महानगरपालिका, १ उपमहानगरपालिका र ५ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एडिबीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाईएको छ । यो संगै विभिन्न पूर्वाधार निर्माणका काम सुरु हुने भएको छ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६