प्रदेश

समाजवादी मोर्चा नेपाल कपिलवस्तुको भेला आज



बाणगंगा, २० माघ ।
समाजवादी मोर्चा नेपाल कपिलवस्तुको भेला शनिबार हुँदै छ । जिल्ला सदरमुकामस्थित कपिलवस्तु नगरपालिकाको सभाहलमा विहान ११ बजे मोर्चाको भेला आयोजना गरिएको मोर्चाको घटक दल नेकपा ९एकीकृत समाजवादी० कपिलवस्तुका उपाध्यक्ष फैजल खानले बताए ।

भेलामा समाजवादी मोर्चाको औचित्य, महत्वबारे प्रकाश पारिने छ । केन्द्रीय नीति अनुसार जिल्लामा सन्देश सभा आयोजना गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष गीता अन्जानले जानकारी दिइन् ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आवद्ध छन् ।

प्रकाशित : २० माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६