ब्रेकिंग न्युज

कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, २ हजार मत खस्यो




कपिलवस्तु, २७ माघ ।
कपिलवस्तु उद्योग वाणिज्य संघको आज भएको निर्वाचनमा कुल २ हजार ८७ मत मध्ये ९६ प्रतिशत मत खसेको छ ।
उद्योण वाणिज्य संघ निर्वाचनमा २ हजार मत खसेको हो । उत्साहजनक भएको मतदानमा केन्द्रिय सांसद, प्रदेश सांसद देखि मेयर सम्म उपस्थित थिए ।

जिल्लाकै महत्वपुर्ण मानिदै आएको उद्योग वाणिज्य संघको अध्यक्ष पदमा ३ जना प्रतिस्पर्धा रहेका छन् । कडा सुरक्षाका विच संम्पन्न भएको मतदानको मतगणना साझ ८ बजेबाट शुरु हुने जनाईएको छ ।

यसैविच उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले शान्तिपुर्वक मर्यादित र उत्साहपुर्ण मतदान गरेकोमा सवैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

प्रकाशित : २७ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६