काठमाण्डौ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सहितको गठबन्धन भत्किनु निरन्तरतामा क्रमभङ्गता भएको बताउनुभएको छ । काठमाण्डौमा आयोजित शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा उहाँले आफू नमर्दासम्म देशमा उथलपुथल भइ नै रहने पनि बताउनुभयो ।
आफूले परिस्थितिको विश्लेषण गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी निरन्तरतामा रमाएर बस्ने नभइ निरन्तरतामा क्रमभङ्गगता गर्दै रमाउने जात रहेको बताउनुभयो ।
प्रतिक्रिया