काठमाडौँ २१ फागुन । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् ।तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् ।
२१ फाल्गुन २०८०, सोमबार
अर्थ-वाणिज्य

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार
प्रतिक्रिया