प्रदेश

गुल्मीमा खेतमा पानी लगाउने कुलोबाट लड्दा एक जनाको मृत्यु



गुल्मी, २७ चैत्र । गुल्मीमा खेतमा पानी लगाउने कुलोबाट लड्दा एक जनाको मृत्यु भएको छ । बाख्रा चराउने क्रममा खेतमा पानी लगाउने कुलोबाट लड्दा कालीगण्डकी गाउँपालिका ३ जयखानीका २१ वर्षीय अस्मिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनार सोमबार दिउँसो बाख्रा चराउने क्रममा खेतमा पानी लगाउने कुलोबाट लडेर करिब १०० मिटर तल खस्नु भएको थियो ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६