अर्थ-वाणिज्य

बाणगंगाको भौतिक प्रगति ६० र वित्तिय प्रगती ४५ प्रतिशत




सीता बेल्बासे,
क्पिलवस्तु २८ चैत्र ,वाणगंगा नगरपालिकाको दोस्रो चौमासिक प्रगति समीक्षा बैठक समपन्न भएको छ । नगरपालिका अन्र्तगत विषयगत शाखाले आ आफनो प्रगति प्रतिबेदन पेश गरेको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेले बुद्ध आवजलाई जानकारी दिनुभयो । विषयगत शाखाले पेश गरेका प्रगती प्रतिवेदन सन्तोजनक रहेको नगर उपप्रमुख रिता कुमारी थारुले जानकारी गराउनु भयो । नगरमा भौतिक प्रगति ६० प्रतिशत र वित्तिय प्रगती ४५ प्रतिशत भएको प्रमुख प्रशासकिय प्रमुख भक्तिराम मरासिनीले बताउनु भयो । समीक्षा बैठकमा नगरपालिकाका….नगर उपप्रमुख रिता कुमारी थारुको अध्यक्षता प्रमुख प्रशासकिय प्रमुख भक्तिराम मरासिनीको सन्चालनमा बैठक सम्पन्न भएको नगर प्रवक्ता पौडेले जानकारी दिनु भयो ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६