कपिलवस्तु, ३० चैत्र ।
लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीलाई मातृ शोक परेको छ । प्रदेश सभा सदस्य पन्थीकी ममतामयी माता इन्द्रकला पन्थीको ८२ वर्षको उमेरमा आजै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्व.इन्द्रकला पन्थीको धार्मिक स्थल लक्ष्मणघाटमा आजै ४ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम तय भएको एमाले कपिलवस्तु जनाएको छ ।
३० चैत्र २०८०, शुक्रबार
प्रतिक्रिया