अर्थ-वाणिज्य

वस दुर्घटनामा २ को मृत्यू १८ घाइते




सुर्खेत ८ जेठ ।वीरेन्द्रनगर–१४ स्थित कटुकुवामा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।सोमवार दिउँसो दैलेखको भुकाबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२(००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।बाकी बसमा सवारहरू मध्ये घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी उपरीक्षक रुपेश खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।बसमा सवार २५ जना मध्ये १८ जनालाई उपचारका लागि हस्पिटल पुर्‍याइरहेका छौँ उनले भने, मृतकको पहिचान खुलेको छैन घाइतेहरूको विवरण सङ्कलन हुँदैछ ।’

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६