अर्थ-वाणिज्य

विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थाल्यो आन्दोलन

तुलसीपुर १५ जेठ । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर समितीले तुलसीपुरमा शान्ती र्याली सम्पन्न गरेको छ । आईतबार तुलसीपुरको बसपार्क स्थित तिनकुने चोकबाट सुरु भएको शान्तिका लागि समाजवाद र्याली बिपि चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं। ३ इन्चार्ज प्रदिप सीले अहिले बिश्वभरी अमेरिकी साम्राज्यवादले युद्ध मच्चाइरहेको भन्दै तत्काल सबै युद्धहरु रोक्न माग गरेका हुन् ।

उनले भने– ‘ अहिले बिश्वभरि अशान्ती छ । रुस(युक्रेन , इजरायल – प्यालेस्टाइन युद्ध लगाएत तमाम युद्धहरुले आम मानिसहरु सन्त्रासमा बाचिरहेका छन् । शान्तिपूर्ण ढंगले वाँच्न पाउने जनताको अधिकारलाई आफुलाई प्रजातान्त्रिक शक्ति ठान्ने पुजीवादका नाइके एवम अमेरिकी साम्राज्यवादले युद्धको नेतृत्व गरिरहेको छ ।’

वास्तविक शान्ती समाजवादमा मात्रै सम्भव छ , उनले थपे , ‘ अमेरिकाले शान्तीको नाममा संसारभरी युद्धको व्यापार गरिरहेको छ । अमेरिकाले एउटा हल्ला जबर्जस्त गर्ने गरेको छ त्यो हो समाजवादीहरुले अशान्ती चाहान्छन तर यो कुरा सत्य होइन वास्तविक शान्ति चाहाने शक्ति समाजवादी हुन् , शान्ती केवल समाजवादमा मात्रै सम्भव छ । बिश्वका श्रमिक जनतालाई थाहा नै छ कि अहिले बिश्वभरी चलिरहेका युद्धहरुको कारण अमेरिकी साम्राज्यवाद हो ।

अमेरिकाले दक्षिण एसियालाई पनि अहिले जबर्जस्त युद्धमा तान्न खोजिरहेको छ , त्यसको पुष्ठि एमसिसी लाद्नुलाई हेर्न सकिन्छ । एमसिसी मार्फत अमेरिकाले नेपाललाई जबर्जस्त युद्ध मैदानमा परिणत गर्न खोजिरहेको छ । अमेरिकाले सामरिक महत्वका भुभागलाई रणनीति ढंगले उपयोग गर्न खोजिरहेको छ , नेपाली जनता सचेत हुन जरुरी छ ।’

नेता प्रदिप सीले अहिले विश्व साम्राज्यवादले चलाइरहेको पुजीवादी राज्यव्यवस्था र नेपालको दलाल पुजीवादी संसदीय व्यवस्थाले श्रमिक जनताको प्रतिनिधित्व गर्न नसकेलाले यसको विकल्प समाजवादी राज्यव्यवस्था भएको ठोकुवा गरे । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम शान्तिनगर गाउँकमिटीका इन्चार्ज जनक सीले साम्राज्यवादले कम्युनिस्टहरुलाई नै अशान्तीको मिथ्या आरोप लगाएको वताए ।

कम्युनिस्टहरु वास्तविक शान्ती चाहाने शक्ति भएको तर दमन , उत्पीडन र शोषणका विरुद्ध सचेततापुर्वक लड्ने भएकाले साम्राज्यवादले कम्युनिस्टहरुमाथी अनर्गल प्रचारबाजि गर्ने गरेको समेत स्पष्ट पारेका थिए । शान्तिका लागि समाजवादका शान्ती र्यालीपछिको कोणसभालाई सहजीकरण नेकपा तुलसीपुर नगर सेक्रेटरी भुवन सीले गरेका थिए । तुलसीपुर १४ जेठ । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर समितीले तुलसीपुरमा शान्ती र्याली सम्पन्न गरेको छ । आईतबार तुलसीपुरको बसपार्क स्थित तिनकुने चोकबाट सुरु भएको शान्तिका लागि समाजवाद र्याली बिपि चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं। ३ इन्चार्ज प्रदिप सीले अहिले बिश्वभरी अमेरिकी साम्राज्यवादले युद्ध मच्चाइरहेको भन्दै तत्काल सबै युद्धहरु रोक्न माग गरेका हुन् ।

कम्युनिस्टहरु वास्तविक शान्ती चाहाने शक्ति भएको तर दमन , उत्पीडन र शोषणका विरुद्ध सचेततापुर्वक लड्ने भएकाले साम्राज्यवादले कम्युनिस्टहरुमाथी अनर्गल प्रचारबाजि गर्ने गरेको समेत स्पष्ट पारेका थिए । शान्तिका लागि समाजवादका शान्ती र्यालीपछिको कोणसभालाई सहजीकरण नेकपा तुलसीपुर नगर सेक्रेटरी भुवन सीले गरेका थिए ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६