कर्णाली

लठ्ठा चुंडेपछि झोलुंगे पुलमा अड्किए १५ खच्चर



कर्णाली ,२७ जेठ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १५ वटा खच्चड पुलमै अड्किएका छन् ।अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै फसेका हुन् ।

बिहानैदेखि पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी सुनिल दाहालले बताए ।


घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको उनले बताए । उनका अनुसार अछाम र दैलेखबीच आउजाउ बन्द भएको छ ।

प्रकाशित : २७ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६