प्रदेश

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु



पाल्पा, ०३ असार । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

आइतबार साँझ आफ्नै घरमा बसिरहेको अवस्थामा पन्थलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित : ४ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६