प्रदेश

एसईईमा बाणगंगाको नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड



बाणगंगा, १४ असार । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको छ । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका गुरुकुलमका शिक्षक युवराज बेलबासेले जानकारी दिए ।

शतप्रतिशत नतिजाबाट विद्यालय परिवार खुसी भएको र धन्यबाद दिएको प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलले बताए । गुरुकुलममा कक्षा १२ सम्म संस्कृत र नेपाली भाषामा अध्यापन हुन्छ ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६